एनआरएनए माल्टा छानविन समितिमै विवाद

कार्यक्षेत्र नाघेर प्रतिवेदन दिने प्रयास बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा छानविन समिति समितिमै विवाद देखिएको छ । गैरआवासीय नेपाली संघका युरोप संयोजक नारायण आचार्यको संयोजकत्वमा गठित समिति भित्र विवादकै कारणले केन्द्रले दुई–दुई पटक दिएको समयसीमाभित्र पनि छानविन समितिले प्रतिवेदन बुझाउन सकेको छैन । त्यसको प्रमुख कारण प्रतिवेदनमा प्रयोग गर्ने भाषा र उल्लेख गर्ने … Continue reading एनआरएनए माल्टा छानविन समितिमै विवाद